ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Election

४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो : नेता पाण्डे

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 6:31 AM 52 views
 नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले ठूलो मतान्तरको हारलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले मतपत्रमार्फत स्पष्ट सन्देश दिइसकेपछि पनि त्यसलाई स्वीकार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गरेका छन्। उनले जनताले मतपत्रबाटै ‘अस्वीकार’को कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्नै कार्यकर्ताले सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने ...
 नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले ठूलो मतान्तरको हारलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले मतपत्रमार्फत स्पष्ट सन्देश दिइसकेपछि पनि त्यसलाई स्वीकार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गरेका छन्। उनले जनताले मतपत्रबाटै ‘अस्वीकार’को कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्नै कार्यकर्ताले सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने बताएका छन्। यति ठूलो नैतिक पराजयपछि अरूलाई कारबा...
election election 2082