2082 General
Candidates
समानुपातिक उम्मेदवार सिफारिस गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 6:48 AM
64 views
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।  बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ ।  

candidates
election 2082