ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

समानुपातिक उम्मेदवार सिफारिस गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 6:48 AM 65 views
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।  बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ ।  

candidates election 2082