2082 General
Parties
मन्दिर दर्शन गरेर फर्किएकाहरू सवार गाडी दुर्घटनादेखि निर्वाचनमा ४.७ प्रतिशत मत बदरसम्म
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 6:51 AM
52 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– गोरखाको सहिद लखन गाउँपालिका–३, कन्टारमा शनिबार साँझ माइक्रो बस दुर्घटना भएको छ । मनकामना देवीको दर्शन गरी फर्किएका १४ जना भारतीय पर्यटक सवार बागमती प्रदेश–००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खोंचमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शी र उद्धारमा ख...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– गोरखाको सहिद लखन गाउँपालिका–३, कन्टारमा शनिबार साँझ माइक्रो बस दुर्घटना भएको छ । मनकामना देवीको दर्शन गरी फर्किएका १४ जना भारतीय पर्यटक सवार बागमती प्रदेश–००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खोंचमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शी र उद्धारमा खटिएका स्थानीयका अनुसार दुर्घटना साँझ करिब ७ ...
parties
election 2082