2082 General
Parties
जनताले ‘रिजेक्ट’ गरेको एमालेको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ- सुरेन्द्र पाण्डे
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 7:52 PM
49 views
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् । जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने उनको भनाइ छ ।  ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’, पाण्डेले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन् । उनले एमालेको पराजय कुनै षड्यन्त्र नभए...
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् । जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने उनको भनाइ छ । ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’, पाण्डेले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन् । उनले एमालेको पराजय कुनै षड्यन्त्र नभएर एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई...
parties
election 2082