ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अब परिणाममुखी सहकार्यको आवश्यकता : रास्वपा

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 6:25 PM 44 views
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई-तिहाइ बहुमतसहित विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतसँगको सीमा विवादलाई कूटनीतिक संवादमार्फत हल गर्ने बताएको छ। पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं नवनिर्वाचित सांसद शिशिर खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धमा विकास कूटनीतिलाई प्राथमिकता दिँदै आर्थिक र पूर्वाधार विकासमा केन्द्रित हुने स्पष्ट पारे ।  भारतीय अनलाइन पोर्टल ‘द वायर’ सँगको विशेष कुराकानीमा खनालले विगतका सरकारहरूले सी...
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई-तिहाइ बहुमतसहित विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतसँगको सीमा विवादलाई कूटनीतिक संवादमार्फत हल गर्ने बताएको छ। पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं नवनिर्वाचित सांसद शिशिर खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धमा विकास कूटनीतिलाई प्राथमिकता दिँदै आर्थिक र पूर्वाधार विकासमा केन्द्रित हुने स्पष्ट पारे ।  भारतीय अनलाइन पोर्टल ‘द वायर’ सँगको विशेष कुराकानीमा खनालले विगतका सरकारहरूले सीमा विवादलाई राजनीतिक रूपमा विवादास्पद बना...
parties election 2082