ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद
2082 General Parties

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 4:27 PM 57 views
काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिकतर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे ।  पार्टीले आदिवासी महिला कलस्टरतर्फ मन्दिरा मोक्तान, खस आर्य महिलामा अम्बिका सङ्ग्राैला, दलिततर्फ सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने भएको हो ।

parties election 2082