ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ? (सूचीसहित)

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 3:25 PM 53 views
<p>काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदकाे टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेकाे सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगाे लगाएको हाे । समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नाम सिफारिस गरेको हाे । जनजाति (४ जना)महिला :</p> <p>The post एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ? (सूचीसहित) appeared first on RONB post.</p>

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदकाे टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेकाे सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगाे लगाएको हाे ।

समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट १६ जनाको नाम सिफारिस गरेको हाे ।

जनजाति (४ जना)
महिला :

  • भूमिका सुब्बा
  • गंगादेवी श्रेष्ठ
    पुरुष :
  • रामबहादुर थापा मगर
  • कुलभक्त शाक्य
    खस आर्य (५ जना)
    महिला :
  • पद्मा अर्याल
  • टुकाभद्रा हमाल
  • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
    पुरुष :
  • गुरु प्रसाद बराल
  • पुष्पराज कंडेल
    थारु (१ जना)
  • कृपाराम राणा (पुरुष)
    दलित (२ जना)
    महिला :
  • विष्णुमाया वी.के.
  • नीता घटानी
    मधेसी (३ जना) महिला
    महिला :
  • रिङ्ला यादव
  • यशोधा कुमारी यादव
    पुरुष :
  • चन्द्रेश्वर मण्डल (पुरुष)
    मुस्लिम
    महिला :
  • साजिदा सिद्दीकी

The post एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ? (सूचीसहित) appeared first on RONB post.

parties election 2082