ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election Analysis

समग्र परिणामको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ- प्रदीप ज्ञवाली

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 1:53 PM 77 views
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अहिलेको चुनावमा इतिहासकै गम्भीर धक्का बेहोरेको भन्दै समग्र परिणामको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेख्दै ज्ञवालीले एमाले इतिहासकै कठिनतम विन्दुमा आइपुगेको, यसका आन्तरिक र बाह्य कारण रहेको बताएका छन् । कतिपय नीतिगत विषय, कतिपय संरचनागत प्रश्न, शैलीगत कारण, नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि रहेका ज्ञवालीले लेखेका छन् । ‘यी सबैको वस्तुनिष्ठ, गहन र ...
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अहिलेको चुनावमा इतिहासकै गम्भीर धक्का बेहोरेको भन्दै समग्र परिणामको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेख्दै ज्ञवालीले एमाले इतिहासकै कठिनतम विन्दुमा आइपुगेको, यसका आन्तरिक र बाह्य कारण रहेको बताएका छन् । कतिपय नीतिगत विषय, कतिपय संरचनागत प्रश्न, शैलीगत कारण, नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि रहेका ज्ञवालीले लेखेका छन् । ‘यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ । यस्त...
election election 2082