2082 General
Candidates
Result
गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 2:26 PM
81 views
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गर्ने तथा समानुपातिकतर्फबाट विजयी हुने उम्मेदवारहरूको नाम समूहअनुसार अन्तिम टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ। पार्टी स्रोतका अनुसार बैठकमा निर्वाचन परिणाम, सङ्गठनात्मक अवस्था तथा आगामी राजनीतिक रणनीतिबारे पनि छलफल हुने छ। समानुपातिकतर्फको […]

candidates
election 2082