ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपा सचिवालय बैठक सर्‍यो

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 12:03 PM 45 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको बैठक भोलि (आइतबार)लाई सरेको हो ।  पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । यसअघि पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएपछि शन...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको बैठक भोलि (आइतबार)लाई सरेको हो ।  पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  उनका अनुसार बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । यसअघि पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएपछि शनिबारका लागि सचिवालय बैठक ...
candidates election 2082