ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

सोलो र प्ले बक्स एरेनाको जित

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 1:30 PM 63 views
हिमालयन जाभा नेशनल बास्केटबल लिग–२०२६ मा सोलो बास्केटबल र प्ले बक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न खेलमा सोलो बास्केटबलले रोयल्स स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ अंकले पराजित गर्‍यो । सोलोले पहिलो क्वार्टरमा २४–१३ र दोस्रो क्वाटरमा १४–१० अंकको अग्रता लिँदै मध्यान्तरसम्म ३८–२३ को अग्रता बनाएको थियो ।​  रोएल्सले तेस्रो क्वार्टरको नतिजालाई २५–१९ ले आफ्नो पक्षमा पार्दै अन्तर घ...
हिमालयन जाभा नेशनल बास्केटबल लिग–२०२६ मा सोलो बास्केटबल र प्ले बक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न खेलमा सोलो बास्केटबलले रोयल्स स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ अंकले पराजित गर्‍यो । सोलोले पहिलो क्वार्टरमा २४–१३ र दोस्रो क्वाटरमा १४–१० अंकको अग्रता लिँदै मध्यान्तरसम्म ३८–२३ को अग्रता बनाएको थियो ।​  रोएल्सले तेस्रो क्वार्टरको नतिजालाई २५–१९ ले आफ्नो पक्षमा पार्दै अन्तर घटाउने प्रयास गरेको थियो । तर, चौथो क्वार्टर सोलोले २२–२१ ले जित्...
results election 2082