ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

कांग्रेस–एमालेका किल्ला भत्काउँदै संसद्‌मा लुम्बिनीका दुई पत्रकार

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 10:35 AM 48 views
पत्रकारितामार्फत् सार्वजनिक सरोकारका विषयमा खबरदारी गर्दै आएका लुम्बिनी प्रदेशका दुई युवा पत्रकार संसदीय राजनीतिमा प्रवेश गरेका छन्। पत्रकारद्वय बर्दियाका ठाकुरसिंह थारू र अर्घाखाँचीका हरिप्रसाद भुसाल स्थापित दलका ‘किल्ला’ भत्काउँदै संसदीय राजनीतिमा उदाएका हुन्। एक दशकभन्दा बढी समय पत्रकारिता गरेका थारूले प्रतिनिधि सभा चुनावमा बर्दिया–१ बाट ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता सञ्जय गौतमलाई भारी मतान्तरले पराजित गरे। उनी राष्ट्र...
पत्रकारितामार्फत् सार्वजनिक सरोकारका विषयमा खबरदारी गर्दै आएका लुम्बिनी प्रदेशका दुई युवा पत्रकार संसदीय राजनीतिमा प्रवेश गरेका छन्। पत्रकारद्वय बर्दियाका ठाकुरसिंह थारू र अर्घाखाँचीका हरिप्रसाद भुसाल स्थापित दलका ‘किल्ला’ भत्काउँदै संसदीय राजनीतिमा उदाएका हुन्। एक दशकभन्दा बढी समय पत्रकारिता गरेका थारूले प्रतिनिधि सभा चुनावमा बर्दिया–१ बाट ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता सञ्जय गौतमलाई भारी मतान्तरले पराजित गरे। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन्। ...
parties election 2082