ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

एकापसमै आरोप-प्रत्यारोपमा उत्रिन थाले एमाले नेताहरू

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 10:55 AM 48 views
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जिम्मेवारी नदिइएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उपमहासचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका हुन् । ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ,’ उनले फेसबुकमा लेखेका छन्,’ तर मैले उहाँ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जिम्मेवारी नदिइएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उपमहासचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका हुन् । ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ,’ उनले फेसबुकमा लेखेका छन्,’ तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूम...
election election 2082