2082 General
Election
गैरआवासीय नेपालीको महाधिवेशन शनिबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 9:46 PM
53 views
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो महाधिवेशन आगामी चैत २ गतेसम्म चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  सम्मेलनको औपचारिक उद्घाटन बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीबाट हुने कार्यक्रम रहेको छ । संघको नयाँ नेतृत्व चयनका लागि फागुन ३० गते साँझदेखि चैत १ गते साँझसम्म मतदानको समय तोकि...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो महाधिवेशन आगामी चैत २ गतेसम्म चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनको औपचारिक उद्घाटन बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीबाट हुने कार्यक्रम रहेको छ । संघको नयाँ नेतृत्व चयनका लागि फागुन ३० गते साँझदेखि चैत १ गते साँझसम्म मतदानको समय तोकिएको छ । यस पटकको निर्वाचनमा क...
election
election 2082