2082 General
Candidates
समानुपातिक नामावली सिफारिस गर्न भोलि पार्टी सचिवालयको बैठक बस्ने
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 9:53 PM
52 views
 प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गर्न रास्वपा सचिवालयको बैठक आह्वान गरिएको छ ।  पार्टी सभापतिको निर्देशानुसार भोलि सचिवालयको बैठक बस्न लागेको प्रवक्ता मनिष झाले बताए ।  यसबाहेक अन्य समसामयिक तथा विविध विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । भोलि बैठक बस्ने तय भए तापनि यसको निश्चित समय र स्थान भने अझै सार्वजनिक गरिएको छैन । पार्टी सभापतिको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बैठकको समय र स्थान तय गरिने रास्वपाले जनाएको छ ।  

candidates
election 2082