2082 General
Candidates
किशोरी साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 7:54 PM
52 views
सर्वोच्च अदालतमा धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो । न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले हेर्न नमिलेको हो । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा ...
सर्वोच्च अदालतमा धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो । न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले हेर्न नमिलेको हो । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका उल्लेख गर्दै यही फागुन १९ गते...
candidates
election 2082