2082 General
Parties
Analysis
बबरमहलमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 4:15 PM
46 views
संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठक शुरू भएको छ । शुक्रबार बबरमहलस्थित जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बसेको हो ।  बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरू सहभागी छन् । प्रतिनिधिसभा निर्वाचनमा मधेशवादी दलहरूको लज्जास्पद हार भएपछि समीक्षा गर्न बैठक बोलाइएको एक नेताले बताए ।

parties
election 2082