ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

धनुषा १ सम्बन्धी रिट : न्यायाधीश सुवेदीले 'रेक्युजल' गरेपछि सुनुवाइ आइतबारलाई सर्‍यो

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 1:44 PM 46 views
धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमाथिको सुनुवाइ आइतबारका लागि सरेको छ ।  न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्ने भन्दै 'रेक्युजल' गरेपछि आइतबारका लागि सुनुवाइ सरेको अधिवक्ता रवि नायकले लोकान्तरलाई जानकारी दिए । सुवेदीकै इजलासले बिहीबार साहको कालोसूचीसम्बन्धी रिटमा अन्तरिम आदेश गरेको थियो । सोहीकारण स्वार्थ बाझिने भन्दै सुवेदीले यो रिटलाई हेर्न नमिल्नेमा राखेको अधिवक्ता नायकले बताए । उम्मेदवारी खारेज गर्ने निर्णयविरुद...
धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमाथिको सुनुवाइ आइतबारका लागि सरेको छ ।  न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्ने भन्दै 'रेक्युजल' गरेपछि आइतबारका लागि सुनुवाइ सरेको अधिवक्ता रवि नायकले लोकान्तरलाई जानकारी दिए । सुवेदीकै इजलासले बिहीबार साहको कालोसूचीसम्बन्धी रिटमा अन्तरिम आदेश गरेको थियो । सोहीकारण स्वार्थ बाझिने भन्दै सुवेदीले यो रिटलाई हेर्न नमिल्नेमा राखेको अधिवक्ता नायकले बताए । उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइएको ...
candidates election 2082