ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

लुम्बिनीमा एमालेको बिउ जोगाएका इश्तियाक

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 12:18 PM 52 views
एक साताअघि अर्थात् २१ फागुनमा सम्पन्न आम निर्वाचन– २०८२ को मतपरिणाम सार्वजनिक हुँदै गर्दा लुम्बिनी प्रदेशमा एउटै प्रश्न थियो– कतै प्रत्यक्षतर्फ नेकपा एमाले शून्यमा झर्ने त होइन ? चुनावी परिणामहरू क्रमश: आउँदा लुम्बिनीबाट उम्मेदवार बनेका पार्टीका प्रभावशाली नेताहरू निकै पछाडि परिसकेका थिए । यस्तो अवस्थामा एउटा क्षेत्रको नतिजालाई निकै चासोका साथ हेरिएको थियो– बाँके क्षेत्र नम्बर– २ । यो क्षेत्रका उम्मेदवार मोहम्मद इश्तियाक राईको जीतले प्रदेशमा एमालेको उपस...
एक साताअघि अर्थात् २१ फागुनमा सम्पन्न आम निर्वाचन– २०८२ को मतपरिणाम सार्वजनिक हुँदै गर्दा लुम्बिनी प्रदेशमा एउटै प्रश्न थियो– कतै प्रत्यक्षतर्फ नेकपा एमाले शून्यमा झर्ने त होइन ? चुनावी परिणामहरू क्रमश: आउँदा लुम्बिनीबाट उम्मेदवार बनेका पार्टीका प्रभावशाली नेताहरू निकै पछाडि परिसकेका थिए । यस्तो अवस्थामा एउटा क्षेत्रको नतिजालाई निकै चासोका साथ हेरिएको थियो– बाँके क्षेत्र नम्बर– २ । यो क्षेत्रका उम्मेदवार मोहम्मद इश्तियाक राईको जीतले प्रदेशमा एमालेको उपस्थिति जोगाएपछि अहिले उनी चर्चामा छन् । राईको ...
results election 2082