2082 General
Election
बहुमत : श्राप कि अवसर
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 11:27 AM
55 views
अहिलेको जनादेशलाई हेर्दा लाग्छ, नेपालका मतदाताले पुराना राजनीतिक पसलहरू बन्द गरेर नयाँ सुपरमार्केट खोल्ने निर्णय गरेका छन् । तर नेपालमा नयाँ पसल शुरूमा जति नै हल्लाखल्लासँग खुले पनि चाँडै पुरानै बानी सिक्छन् । पसल फेरिन्छ, साइनबोर्ड फेरिन्छ, सामान पनि फेरिन्छ, तर तराजु पुरानै रहन्छ । नेपाली लोकतान्त्रिक राजनीतिक आकाशमा धेरैपछि बहुमतको स्वतन्त्र घण्टी बजेको छ, तर मन्दिरको होइन, संसद्को । र त्यो पनि त्यस्तो समय, जब जनताको धैर्य सुक्दै गइरहेको थियो र नयाँ नयाँ नेताहरूको आत्मविश्वास फैलँदै गएको

election
election 2082