ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
2082 General Commission

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 8:33 AM 66 views
काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार भएको छ। वाग्लेले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका हुन्।

commission election 2082