ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ?
2082 General Commission

आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ?

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 8:05 PM 75 views
<p>काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हाे । जसअनुसार तीन प्रतिशत पार गर्ने ६ दलले समानुपातिक सिट पाएका छन् । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र [&#8230;]</p> <p>The post आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ? appeared first on RONB post.</p>

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हाे ।

जसअनुसार तीन प्रतिशत पार गर्ने ६ दलले समानुपातिक सिट पाएका छन् । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।

The post आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ? appeared first on RONB post.

commission election 2082