ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलले कति पाए ?

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 8:32 PM 75 views
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्याबारे जानकारी गराएको हो । जसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो पार्टी बनेका छन् । यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं  दल बने...
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्याबारे जानकारी गराएको हो । जसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो पार्टी बनेका छन् । यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं  दल बनेका आयोगले जनाएको छ ।​ आयोगका अनुसार रास्वपाले&nbsp...
commission election 2082