ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

धनुषा १ का रास्वपा उम्मेदवारको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 6:13 PM 53 views
धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साहले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले किशोरीलाई कालो सूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । कालोसूचीमा रहेको कारण देखाउँदै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तैपनि साह उम्मे...
धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साहले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले किशोरीलाई कालो सूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । कालोसूचीमा रहेको कारण देखाउँदै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तैपनि साह उम्मेदवार रहेको घण्टी चिह्नमा ...
candidates election 2082