ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रतिनिधिसभामा झण्डै दुईतिहाइ नजिक पुगेको रास्वपाले के गर्न सक्छ, के सक्दैन ?

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 3:56 PM 50 views
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १२५ सीट जितेको रास्वपाले समानुपातिकमा ५७ सीट प्राप्त गर्ने देखिएको छ । यो दुवै जोड्दा रास्वपालाई दुईतिहाइ बहुमतका लागि मात्र २ सीट अपुग हुन्छ । त्यसो त निवर्तमान शिक्षामन्त्री समेत रहेका महावीर पुनले रास्वपाकै सहयोगमा (स्वतन्त्र) चुनाव जितेका छन् । उनलाई साथमा लिँदा रास्वपालाई १ सीट अपुग हुने देखिन्छ । नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी व...
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १२५ सीट जितेको रास्वपाले समानुपातिकमा ५७ सीट प्राप्त गर्ने देखिएको छ । यो दुवै जोड्दा रास्वपालाई दुईतिहाइ बहुमतका लागि मात्र २ सीट अपुग हुन्छ । त्यसो त निवर्तमान शिक्षामन्त्री समेत रहेका महावीर पुनले रास्वपाकै सहयोगमा (स्वतन्त्र) चुनाव जितेका छन् । उनलाई साथमा लिँदा रास्वपालाई १ सीट अपुग हुने देखिन्छ । नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टीमध्ये कुनै...
parties election 2082