ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८
2082 General Election

महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 12:25 PM 48 views
उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनाव खर्च २३ लाख रुपैयाँ भएको बताएका छन्। उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पौडेलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा धेरै खर्च प्रचारप्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ भएको उल्लेख छ।

सबैभन्दा थोरै खर्च मनोनयन दर्तामा १० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

election election 2082