ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:04 PM 55 views
निवर्तमान सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताहरूको असहमतिबीच पनि विशेष महाधिवेशन गरी ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भनेर गगन थापा नेतृत्वमा कांग्रेस यसपालि चुनावमा होमिएको थियो। तर अपेक्षाकृत मत ल्याउन सकेन।

candidates election 2082