2082 General
Election
सर्किट ब्रेकरसम्बन्धी व्यवस्था परिवर्तन हुने
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 11:20 AM
44 views
छलफलमा रहेका विकल्पःफ्लोट इन्डेक्स (सूचकांक) को आधारमा सर्किट बेकरको व्यवस्था गर्नेएक कारोबार दिनमा दुईपटक मात्र सर्किट ब्रेकर लगाउनेसर्किट ब्रेकरमा जांदा थोरै समय मात्र कारोबार रोक्का गर्ने काठमाडौँ । धितोपत्र कारोबारमा लाग्ने सर्किट ब्रेकरको व्यवस्था परिवर्तन गर्ने तयारी भएको छ । बजार अस्वाभाविक रूपमा बढ्दा वा घट्दा कारोबार स्थगित गर्ने प्रणालीलाई सर्किट ब्रेकर भनिन्छ । फागुन २१ गतेको संसदीय चुनावपछि २५ गते बजार खुल्दा पटक-पटक सर्किट बेकर लगाउनुपरेपछि ३ मिनेट मात्र कारोबार हुन पाएको थियो

election
election 2082