ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताको फैसला स्वीकार गर्छु : ओली

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 10:26 AM 51 views
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफूले सोचेजस्तो नआएको स्वीकार गरेका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले जनताको मतलाई पूर्णरूपमा स्वीकार गर्ने बताएका हुन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र मेरो पार्टीको कर्तव्य भएको उनको भनाइ छ । 'यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,' उनले लेखेका छन्, 'लोकतन्त्रमा अ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफूले सोचेजस्तो नआएको स्वीकार गरेका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले जनताको मतलाई पूर्णरूपमा स्वीकार गर्ने बताएका हुन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र मेरो पार्टीको कर्तव्य भएको उनको भनाइ छ । 'यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,' उनले लेखेका छन्, 'लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधा...
parties election 2082