2082 General
Parties
फिचले भन्यो : रास्वपालाई आर्थिक सुधारमा फड्को मार्ने मौका
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 9:26 AM
49 views
फिचका अनुसार लामो समयदेखिको राजनीतिक खिचातानी र राजनीतिक शक्ति संघर्षलाई तोड्ने गरी जनताले एउटै पार्टीलाई बहुमत दिँदा यसबाट सुधारमा बल पुग्ने काठमाडौँ । अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ले फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत ल्याएपछि नेपालमा अल्पकालीन रूपमा राजनीतिक स्थायित्व आई आर्थिक सुधारको प्रक्रिया अघि बढाउने अवसर आएको बताएको छ । रास्वपाको एकल बहुमतका कारणले अल्पकालीन राजनीतिक अस्थिरताको जोखिम न्यूनीकरण भएको र यसबाट अनुमान

parties
election 2082