2082 General
Candidates
एनआरएनए अध्यक्षमा तीन जनाको उम्मेदवारी
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 8:02 AM
61 views
 गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि तीन जनाको उम्मेदवारी परेको छ। बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको हो। अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै महासचिव पदमा चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) प्रतिस्पर्ध...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि तीन जनाको उम्मेदवारी परेको छ। बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको हो। अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै महासचिव पदमा चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) प्रतिस्पर्धामा उत्रिएका छन्। छ उपाध्यक्ष ...
candidates
election 2082