2082 General
Parties
Analysis
चुनावी पराजयको समीक्षा गर्छौं, नीति र नेतृत्वबारे पनि छलफल हुन्छ– प्रदीप ज्ञवाली [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 9:32 AM
57 views
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालको चुनावी परिणामलाई केवल एमाले वा कम्युनिस्ट आन्दोलनको संकटका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। लोकान्तरसँग कुरा गर्दै उनले अहिलेको चुनौती धेरै कुरासँग जोडिएको बताए।  चुनावी परिणामलाई एमालेको वा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत संकटका रूपमा सीमित गर्न नहुने उनको भनाइ छ। 'पहिलो कुरा त अहिलेको प्रश्न एमाले वा कम्युनिस्ट आन्दोलनको मात्रै होइन । धेरै कुराको चुनौती छ । एमालेको मात्रै संकट वा अध्यक्ष केपी शर्मा ओलीको मात्...
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालको चुनावी परिणामलाई केवल एमाले वा कम्युनिस्ट आन्दोलनको संकटका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। लोकान्तरसँग कुरा गर्दै उनले अहिलेको चुनौती धेरै कुरासँग जोडिएको बताए। चुनावी परिणामलाई एमालेको वा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत संकटका रूपमा सीमित गर्न नहुने उनको भनाइ छ। 'पहिलो कुरा त अहिलेको प्रश्न एमाले वा कम्युनिस्ट आन्दोलनको मात्रै होइन । धेरै कुराको चुनौती छ । एमालेको मात्रै संकट वा अध्यक्ष केपी शर्मा ओलीको मात्रै संकट भनेर मात्रै बुझ्न हुँदैन,' ...
parties
election 2082