2082 General
Election
नाडा निर्वाचनसम्बन्धी रिट खारेज
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 6:55 AM
44 views
 नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरिदिएको छ।  अदालतको यो निर्णयसँगै नाडाको नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी अवरोध समाप्त भई मार्ग प्रशस्त भएको छ। यसअघि निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा परेपछि नाडाले न्यायालयको सम्मान र विधिको शासनप्रति प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको थियो। बुधबार उच्च अदालत पाटनले उक्त रिट खारेज गर्न...
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरिदिएको छ। अदालतको यो निर्णयसँगै नाडाको नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी अवरोध समाप्त भई मार्ग प्रशस्त भएको छ। यसअघि निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा परेपछि नाडाले न्यायालयको सम्मान र विधिको शासनप्रति प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको थियो। बुधबार उच्च अदालत पाटनले उक्त रिट खारेज गर्ने फैसला सुनाएसँगै संस्थाभित्रको अन्योल...
election
election 2082