2082 General
Parties
Analysis
चुनावमा पराजयपछि गोकुल बास्कोटाको टिप्पणी- पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 7:17 AM
66 views
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अहिलेका कमी-कमजोरी नसच्याए अर्को पटक पार्टी सकिने टिप्पणी गरेका छन् । निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले अहिले सक्किए नभए पनि नसच्याए अर्को पल्ट सकिने टिप्पणी गरेका हुन् ।  नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको 'क्लाईमेक्स' (उत्कर्ष) र 'कोल्याप्स' (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन् ।  वामपन्थी पार्टीहरू मिल्दा जनत...
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अहिलेका कमी-कमजोरी नसच्याए अर्को पटक पार्टी सकिने टिप्पणी गरेका छन् । निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले अहिले सक्किए नभए पनि नसच्याए अर्को पल्ट सकिने टिप्पणी गरेका हुन् । नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको 'क्लाईमेक्स' (उत्कर्ष) र 'कोल्याप्स' (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन् । वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा ...
parties
election 2082