जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न आम निर्वाचनले नेपालको संसदीय शक्ति सन्तुलनमा ऐतिहासिक उलटफेर ल्याएको छ। पुराना र ठूला दलहरू इतिहासकै कमजोर अवस्थामा खुम्चिँदा, अघिल्लो संसद्मा चौथो शक्ति रहेको रास्वपा यसपटक झन्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ।
2082 General
Parties
चुनावी जनादेशले संसदीय शक्ति उलटफेर
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 9:17 PM
64 views
जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न आम निर्वाचनले नेपालको संसदीय शक्ति सन्तुलनमा ऐतिहासिक उलटफेर ल्याएको छ। पुराना र ठूला दलहरू इतिहासकै कमजोर अवस्थामा खुम्चिँदा, अघिल्लो संसद्मा चौथो शक्ति रहेको रास्वपा यसपटक झन्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ।
parties
election 2082