2082 General
Election
अझै सम्हालिन खोज्दै नेप्से
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 5:10 PM
49 views
काठमाडौं । लगातार दोस्रो कारोबार दिन घटेको नेप्से अझै सम्हालिने प्रयासमा छ । चुनावपछिको पहिलो कारोबार दिन गत सोमवार १६२ दशमलव ९३ अंक (६ प्रतिशत) बढेको नेप्से परिसूचक पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७८ दशमलव ८६ अंकले घटिसकेको छ । गत मंगलवार ३२ दशमलव ०८ अंक घटेको बजार आज ४६ दशमलव ७८ अंक घटेको हो । पछिल्ला दुई दिनमा नेप्से घटे पनि कारोबार रकम अझै उच्च रहेकाले यसले सम्हालिन खोजेको जानकारहरू बताउँछन् । अघिल्लो कारोबार दिन २१ अर्ब ५० करोड रुपैयाँभन्द

election
election 2082