2082 General
Results
समानुपातिक मतगणना सकियो- कसरी निर्वाचित हुन्छन् सांसद ? कति लाग्छ समय ?
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 5:03 PM
48 views
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फको मतगणनाको काम फिल्डमा सम्पन्न भएको छ । तर, केन्द्रीय प्रणालीमा प्रविष्ट गर्न चाहिँ बाँकी रहेको उनले बताए । उक्त काम पनि बुधबार साँझसम्ममा सम्पन्न हुने उनले बताए । ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले गणना कार्य सम्पन्न गरिसकेका छन् । त्यसपछि त्यसलाई तथ्यांक यकिन गरेर हाम्रो सिस्टममा इन्ट्री गर्ने काम भइरहेको छ,&rsq...
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फको मतगणनाको काम फिल्डमा सम्पन्न भएको छ । तर, केन्द्रीय प्रणालीमा प्रविष्ट गर्न चाहिँ बाँकी रहेको उनले बताए । उक्त काम पनि बुधबार साँझसम्ममा सम्पन्न हुने उनले बताए । ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले गणना कार्य सम्पन्न गरिसकेका छन् । त्यसपछि त्यसलाई तथ्यांक यकिन गरेर हाम्रो सिस्टममा इन्ट्री गर्ने काम भइरहेको छ,’ जीसीले लोकान्तरसँग भने, ‘सायद आज सा...
results
election 2082