ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

सभापति लामिछानेले आयोगमा बुझाए निर्वाचन खर्चको विवरण

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 3:12 PM 50 views
चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनी रास्वपाका पार्टी सभापतिसमेत हुन् । निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार रु ९ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेश गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार र

candidates election 2082