ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक मतगणना सकियो, ५१ लाखभन्दा बढी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो
2082 General Results

समानुपातिक मतगणना सकियो, ५१ लाखभन्दा बढी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 2:17 PM 49 views
काठमाडौँ। समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। ५१ लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा पुगेको छ। प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका छन्। निर्वाचन परिणामअनुसार प्रमुख दलहरूले प्राप्त गरेको मत यस प्रकार छ: राष्ट्रिय स्वतन्त्र पार्टी : ५१,४५,६८१ नेपाली काँग्रेस : १७,५४,०५२ नेपाल कम्युनिष्ट पार्टी […]

काठमाडौँ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। ५१ लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा पुगेको छ।

प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका छन्।

निर्वाचन परिणामअनुसार प्रमुख दलहरूले प्राप्त गरेको मत यस प्रकार छ:

राष्ट्रिय स्वतन्त्र पार्टी : ५१,४५,६८१

नेपाली काँग्रेस : १७,५४,०५२

नेपाल कम्युनिष्ट पार्टी (एमाले) : १४,५१,७५९

नेपाल कम्युनिष्ट पार्टी : ८,०८,५८२

श्रम संस्कृति पार्टी : ३,८५,६७९

राष्ट्रिय प्रजातन्त्र पार्टी : ३,३०,०५९

जनता समाजवादी पार्टी, नेपाल : १,७४,३२४

राष्ट्रिय परिवर्तन पार्टी : १,७१,८९०

जनमत पार्टी : ७९,०००

एकल चिन्ह चकिया : ६१,६७७

नेपाल मजदुर किसान पार्टी : ४२,२४६

राष्ट्र निर्माण दल नेपाल : ३८,९३३

राष्ट्रिय जनमोर्चा : २९,४४२

एकल चिन्ह बस : २८,३२६

नेपाल जनता संरक्षण पार्टी : २८,१७८

प्रगतिशील लोकतान्त्रिक पार्टी : २४,६१७

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : २३,८५१

मंगोल नेशनल अर्गनाइजेशन : २०,८०६

सार्वभौम नागरिक पार्टी : १४,८३१

एकल चिन्ह मोबाइल : १३,४४५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : १०,६९५

संयुक्त नागरिक पार्टी : ९,०८०

स्वाभिमान पार्टी : ८,१३२

राष्ट्रिय जनमुक्ति पार्टी : ७,२०७

नेपाल जनता पार्टी : ७,१५३

राष्ट्रिय एकता दल : ७,०५०

नेपाल कम्युनिष्ट पार्टी (माले) : ६,१६२

राष्ट्रिय गौरव पार्टी : ५,२४१

नेशनल रिपब्लिक नेपाल : ५,१५७

नेपालका लागि नेपाली पार्टी : ५,००७

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : ४,८२३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४,६६८

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) : ४,५०८

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल : ४,३१२

समावेशी समाजवादी पार्टी नेपाल : ४,२६८

गतिशील लोकतान्त्रिक पार्टी : ४,२४८

नेपाल लोकतान्त्रिक पार्टी : ४,१००

नेपाल मातृभूमि पार्टी : ३,२२४

जय मातृभूमि पार्टी : २,९७२

राष्ट्रिय जनता पार्टी नेपाल : २,९२५

बहुजन शक्ति पार्टी : २,७४५

प्रजातान्त्रिक पार्टी नेपाल : २,२३६

नेपाल जनमुक्ति पार्टी : २,१६२

जन अधिकार पार्टी : २,१०५

नेपाल सद्‍भावना पार्टी : २,०१५

पिपुल फर्स्ट पार्टी : १,७९४

नेपाली काँग्रेस (वी.पी.) : १,७८३

नागरिक शक्ति, नेपाल : १,७२१

नेपाली जनश्रमदान संस्कृति पार्टी : १,६३६

नेपाली जनता दल : १,४५१

समावेशी समाजवादी पार्टी : १,३८५

जनता लोकतान्त्रिक पार्टी, नेपाल : १,२९९

एकल चिन्ह जगर भएको सिंह : १,१२४

जनप्रिय लोकतान्त्रिक पार्टी : ९४५

मितेरी पार्टी नेपाल : ७६८

उन्नत लोकतन्त्र पार्टी : ७२१

त्रिमूल नेपाल : ६८९

results election 2082