ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

रवीन्द्र मिश्रको चुनावी खर्च २३ लाख ९७ हजार

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 2:19 PM 51 views
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना (न्यौपाने)सँग पराजित रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावमा होमिएका मिश्रले आयोगमा बुझाएको खर्च विवरण आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन् । सार्वजनिक खर्च विवरणअनुसार फागुन २१ गते सम्पन्न निर्वाचनका लागि उनले २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्चिएको देखिएको छ । खर्च विवरण सार्वजनिक गर्दै मिश्रले १०० दे...
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना (न्यौपाने)सँग पराजित रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावमा होमिएका मिश्रले आयोगमा बुझाएको खर्च विवरण आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन् । सार्वजनिक खर्च विवरणअनुसार फागुन २१ गते सम्पन्न निर्वाचनका लागि उनले २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्चिएको देखिएको छ । खर्च विवरण सार्वजनिक गर्दै मिश्रले १०० देखि २ लाख रुपैयाँसम्म सहयोग गर्ने दाताहरूलाई&nbsp...
commission election 2082