ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

समानुपातिकतर्फ लुम्बिनीमा कुन दलले कति मत पाए ?

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 2:45 PM 74 views
लुम्बिनी प्रदेशका २६ क्षेत्रमध्ये प्रत्यक्षतर्फ २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि भारी मतसहित पहिलो दल बनेको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी कूल ९ लाख ३३ हजार ३५२ मत पाएको छ । स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले रास्वपाभन्दा धेरै पछाडि परेका छन् । कांग्रेस ३ लाख २८ हजार ७१९ मतसहित दोस्रो र एमाले २ लाख ९६ हजार ५४२ मतसहित तेस्रो भएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जम्मा १ लाख ५५ हजार २४२ मत मात्र ल्याउन सक्य...
लुम्बिनी प्रदेशका २६ क्षेत्रमध्ये प्रत्यक्षतर्फ २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि भारी मतसहित पहिलो दल बनेको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी कूल ९ लाख ३३ हजार ३५२ मत पाएको छ । स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले रास्वपाभन्दा धेरै पछाडि परेका छन् । कांग्रेस ३ लाख २८ हजार ७१९ मतसहित दोस्रो र एमाले २ लाख ९६ हजार ५४२ मतसहित तेस्रो भएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जम्मा १ लाख ५५ हजार २४२ मत मात्र ल्याउन सक्यो । निर्वाचन आयोगका अनुसार लुम्बिनी प्...
commission election 2082