2082 General
Candidates
रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार, खाद्यान्नमा सबैभन्दा बढी
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 10:34 AM
41 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्। चितवन– २ बाट उम्मेदवारी दिएका लामिछानेले सार्वजनिक गरेका विवरणअनुसार सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री (झण्डा […]</p> <p>The post रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार, खाद्यान्नमा सबैभन्दा बढी appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।
चितवन– २ बाट उम्मेदवारी दिएका लामिछानेले सार्वजनिक गरेका विवरणअनुसार सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ।
जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री (झण्डा र ब्याज) मा १ लाख १२ हजार र मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।
विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार रुपैयाँ खर्च भएको छ।
The post रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार, खाद्यान्नमा सबैभन्दा बढी appeared first on RONB post.
candidates
election 2082