2082 General
Candidates
हार निश्चित छ भन्ने चुनावअघि नै थाहा थियो : भट्ट
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 10:43 AM
47 views
नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले आफ्नो पराजय निश्चित छ भन्ने कुरा चुनावअघि नै थाहा भएको खुलासा गरेका छन्। आज आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै भट्टले निर्वाचनको मैदानमा उत्रिनुअघि नै आफूलाई हारको पूर्वाभास भइसकेको बताएका हुन् ।  तर, आफू उम्मेदवार भएकाले चुनावकै बेला सार्वजनिक नगरेको उनको भनाइ छ । नेतृत्वलाई घेरेर बस्ने र गलत सूचना दिने एउटा विशेष झुण्डका कारण पार्टीले यो अवस्था भोग्नुपरेको उनले टिप्पणी गरे। नेतृत्वसँग निकट देखिन फोटो खिचाउने र अनावश्यक भीड जम्मा गर्ने...
नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले आफ्नो पराजय निश्चित छ भन्ने कुरा चुनावअघि नै थाहा भएको खुलासा गरेका छन्। आज आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै भट्टले निर्वाचनको मैदानमा उत्रिनुअघि नै आफूलाई हारको पूर्वाभास भइसकेको बताएका हुन् । तर, आफू उम्मेदवार भएकाले चुनावकै बेला सार्वजनिक नगरेको उनको भनाइ छ । नेतृत्वलाई घेरेर बस्ने र गलत सूचना दिने एउटा विशेष झुण्डका कारण पार्टीले यो अवस्था भोग्नुपरेको उनले टिप्पणी गरे। नेतृत्वसँग निकट देखिन फोटो खिचाउने र अनावश्यक भीड जम्मा गर्ने समूहले वास्तविक धरातलभन्दा...
candidates
election 2082