ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

गगन थापालाई गोपालमानको सन्देश- राजीनामा होइन, रूपान्तरणको नेतृत्व गर्नुहोस्

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 8:01 AM 56 views
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको मुख्य प्राथमिकता भएको बताएका हुन्।  उनले देश पुनः लयमा फर्कन थालेको उल्लेख गर्दै त्यस यात्रामा थापाको नेतृत्वले आश...
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको मुख्य प्राथमिकता भएको बताएका हुन्।  उनले देश पुनः लयमा फर्कन थालेको उल्लेख गर्दै त्यस यात्रामा थापाको नेतृत्वले आशा र दिशानिर्देश दिएको बताएका छन्। श्रे...
parties election 2082