2082 General
Parties
५१ लाख मतसहित रास्वपा पहिलो दल, कांग्रेस र एमाले भारी मतान्तरले पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 9:52 PM
56 views
प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हात पारेको छ ।  हालसम्म एक करोड छ लाख एकसट्ठी हजार छ सय सन्ताउन्न मतमध्ये करिब आधा हिस्सा उक्त पार्टीले एक्लै ओगटेको छ । परम्परागत ठूला दलहरूलाई अत्यन्तै भारी मतान्तरले पछाडि छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको हो । प्राप्त मत तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ८ हजार ३ सय ८५ मत प्राप्त गरेको छ । यो मत दोस्रो र तेस्रो स्थानमा रहेका ठूला द...
प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हात पारेको छ । हालसम्म एक करोड छ लाख एकसट्ठी हजार छ सय सन्ताउन्न मतमध्ये करिब आधा हिस्सा उक्त पार्टीले एक्लै ओगटेको छ । परम्परागत ठूला दलहरूलाई अत्यन्तै भारी मतान्तरले पछाडि छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको हो । प्राप्त मत तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ८ हजार ३ सय ८५ मत प्राप्त गरेको छ । यो मत दोस्रो र तेस्रो स्थानमा रहेका ठूला दलहरूको कुल जोडभन्दा पनि झन्डै १७ लाखले बढी हो...
parties
election 2082