2082 General
Parties
मोदीको पोस्टमा नेपालीमै बालेनको रिप्लाई, भने- ‘नेपाल-भारत सम्बन्ध अझ परिणाममुखी बनाउन सहकार्य गर्नेछौँ’
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 7:54 PM
56 views
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालीमै रिप्लाई दिएका छन् । मङ्गलबार प्रधानमन्त्री मोदीको पोस्टमा रिप्लाई दिँदै बालेनले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मोदीले सोमबार रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिएका थिए । म...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालीमै रिप्लाई दिएका छन् । मङ्गलबार प्रधानमन्त्री मोदीको पोस्टमा रिप्लाई दिँदै बालेनले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मोदीले सोमबार रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिएका थिए । मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली र अङ्ग्रेजी दुव...
parties
election 2082