2082 General
Parties
दाङमा क्लिनस्वीप गरेको रास्वपालाई समानुपातिकमा झनै बढी मत
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 8:08 PM
71 views
प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र क्लिनस्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चमत्कारिक मत पाएको छ।

parties
election 2082