2082 General
Parties
सुनसरी १ का उमेदवार रक्ष कुमार राईको चुनावी खर्च ४० हजार!
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 8:09 PM
56 views
मितेरी पार्टी नेपाल सुनसरी १ का प्रतिनिधि सभा सदस्य उमेदवार रक्ष कुमार राईले आफ्नो चुनावमा ४० हजार ७४० रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्।

parties
election 2082