2082 General
Candidates
ऋषि धमलालाई रौतहटबाट उम्मेदवारी दिन उक्साएको भन्दै जेनजी युवाको भिडिओ भाइरल, के हो वास्तविकता ?
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 6:32 PM
42 views
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका पत्रकार ऋषि धमला फराकिलो मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमा एक युवाको भिडिओ भाइरल भएको छ । धमलालाई चुनाव लड्न ‘उक्साएको’ र ‘डुबाएको’ भन्दै ओखलढुङ्गाका रोशनराज दाहालको अन्तर्वार्ता अहिले चर्चाको विषय बनेको हो ।  आजपाको ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका धमलाले गणनाका क्रममा केवल ६५५ मत प्राप्त ग...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका पत्रकार ऋषि धमला फराकिलो मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमा एक युवाको भिडिओ भाइरल भएको छ । धमलालाई चुनाव लड्न ‘उक्साएको’ र ‘डुबाएको’ भन्दै ओखलढुङ्गाका रोशनराज दाहालको अन्तर्वार्ता अहिले चर्चाको विषय बनेको हो । आजपाको ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका धमलाले गणनाका क्रममा केवल ६५५ मत प्राप्त गरे । सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...
candidates
election 2082